नियम १६
तारीख सम्बन्धी व्यवस्था

अनुसन्धानको सिलसिलामा आयोगले शङ्ित वा आरोपित व्यक्तिलाई तारीखमा राख्दा अनुसूची–५ बमोजिमको ढाँचाको तारेख भरपाई खडा गरी अनुसूची ६ बमोजिमको ढाँचामा तारीख पर्चा दिनु पर्नेछ ।